ठिउँरो
Romanized: thiunro, thiumro
सिन्धु र बेलुचिस्तानका माझको हिङ्गलाज प्रदेशमा पाइने, मल्लिँडोको जस्तो तर ठुलो हुने काँडावाल जङ्गली वृक्षको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठिङ्/ठेङ+उरो]
१.
सिन्धु र बेलुचिस्तानका माझको हिङ्गलाज प्रदेशमा पाइने, मल्लिँडोको जस्तो तर ठुलो हुने काँडावाल जङ्गली वृक्षको फल वा त्यसैको साह्रो बियाँ।
२.
केटाकेटीको रक्षार्थ बुटीका रूपमा घाँटीमा, हातमा वा खुट्टामा बाँधिने सोही फलका दाना।