ठिङ्‌रो

Romanized: thingro, thinro

सल्लाको सुकेको फल; सिम्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सल्लाको सुकेको फल; सिम्टा।
२.
कसिलो जिउ भएको (व्यक्ति)। स्त्री. ठिङ्‌री।
३.
दरो मोटो (लट्ठी)।

सम्बन्धित शब्दहरू