ठिङ्गो
Romanized: thinggo, thingo
उभिइरहने बानी भएको; ठाडे; ठडुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठिङ्ग+ओ]
१.
उभिइरहने बानी भएको; ठाडे; ठडुल्लो।
२.
सोझो गरी उभिएको; ठाडो।
३.
जहान, परिवार वा स्वास्नी, छोराछोरी कोही नभएको; एक्लो।
४.
नाङ्गो; भुतुङ्गो।
५.
(नाम)
रुख आदिको नढलेको ठुटो।