ठिङ्ग
Romanized: thingga, thingg, thing, thinga
ठाडो भएर उभिने गरी; खडा रहने किसिमले; ठङ्ग्रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठिङ्ग]
१.
ठाडो भएर उभिने गरी; खडा रहने किसिमले; ठङ्ग्रङ।
२.
एक्लो वा ठिङ्गो भएर।