ठिङ्गरो

Romanized: thinggaro, thingaro

ठिङ्ग उभिन मदत गर्ने साधन; खुट्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठिङ्ग उभिन मदत गर्ने साधन; खुट्टो।
२.
हे. ठिङ्गो।

सम्बन्धित शब्दहरू