ठिंगुरो
Romanized: thinguro, thingguro, thimguro
ठिंगुरो (thinguro) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ठिंगुरो
(विशेषण [ठिङ्ग+उरो])
१..
एक्लो; ठिङ्गो; ठिठुरो।
२..
ठाडो;
ठिंगुरो(१)
(विशेषण [ठिङ्ग+उरो])
१..
एक्लो; ठिङ्गो; ठिठुरो।
२..
ठाडो; ठिङ्ङ्ग परेको।
३..
(नाम)
ठाडो वा ठिङ्ग परेको लिङ्गुरो।
ठिंगुरो(२)
(नाम [ठिङ्गो+उरो])
1.
अपराधीलाई थुनामा राख्दा भाग्नउम्कन नपाउने गर्नका निम्ति उसका दुवै गोडा छिराएर कैद गर्ने काठका दुई फलेक जोरी ताल्चा मार्ने साधन; तुरुङ।