घुँगुरो

Romanized: ghunguro, ghumguro

बाटुलो परेको; वृत्ताकार परेको; घुमेको; घुडुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाटुलो परेको; वृत्ताकार परेको; घुमेको; घुडुरो।
२.
(नाम) हे. घुँगुरा।

सम्बन्धित शब्दहरू