घुँगुके

Romanized: ghunguke, ghumguke

घुँगुक्क परेको; घुमुर्किएको; घुँगुर्किएको; घुडुके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [घुँगुक्क ए]

१.
घुँगुक्क परेको; घुमुर्किएको; घुँगुर्किएको; घुडुके।

सम्बन्धित शब्दहरू