घुँगुरा
Romanized: ghumguraa, ghunguraa, ghumgur, ghungura
हल्लाउँदा छमछम आवाज आउने, सानासाना घण्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना; चाँप; घुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हल्लाउँदा छमछम आवाज आउने, सानासाना घण्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना; चाँप; घुरा।
२.
फलफूलका लहराको नङ्ग्रा।
३.
कपाल आदिमा पर्ने मुन्द्रा।
४.
दुर्गम स्थानमा जाने हुलाकीका लट्ठीमा जडिएको छर्त्याङछर्त्याङ गर्ने वस्तु।