वागुरा
Romanized: vaaguraa, vaagura, vaguraa, waaguraa
मृग आदि जन्तुलाई फसाउन थापिने जाल; पासो; धराप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मृग आदि जन्तुलाई फसाउन थापिने जाल; पासो; धराप।