आँकुरा
Romanized: aamkuraa, aamkura, amkuraa, aankuraa
अङ्कुर; वनस्पतिको बीजबाट निक्लिएको टुसो; बीजले बिरुवाको रूप लिने क्रममा हुने प्राथमिक रूप; कुनै रुख वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अङ्कुर; वनस्पतिको बीजबाट निक्लिएको टुसो; बीजले बिरुवाको रूप लिने क्रममा हुने प्राथमिक रूप; कुनै रुख वा बिरुवाबाट निक्लिएको नयाँ टुसो।
२.
टुसो; मुनो; पिपिरो; गाभो।
३.
त्यसरी नै प्रस्फुटित कुनै नयाँ कुरो; नयाँ विचारको आरम्भ।
४.
निस्कँदै गरेको टुसो; मञ्जरी।
५.
बोट, बिरुवा, लहरा आदिमा निस्कने नयाँ पालुवा; नयाँ पात वा मुनासहितको टुप्पो; मुजुरो; कोपिलो; आँकुरो।