आँकुसे

Romanized: aamkuse, aankuse, ankuse, aamkushe

कुनै वस्तुलाई समात्न वा घोच्न प्रयोग गरिने हँसियाजस्तै घुमाउँरो सुइरो; अङ्कुश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै वस्तुलाई समात्न वा घोच्न प्रयोग गरिने हँसियाजस्तै घुमाउँरो सुइरो; अङ्कुश।

सम्बन्धित शब्दहरू