अङ्कुसे
Romanized: angkuse, angkushe, ankushe, ankuse
कुनै वस्तुलाई तान्न प्रयोग गरिने टुप्पो घुँगुरिएको वा कापे परेको एक किसिमको काँटा वा फलामको साधन। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्कुश]
१.
कुनै वस्तुलाई तान्न प्रयोग गरिने टुप्पो घुँगुरिएको वा कापे परेको एक किसिमको काँटा वा फलामको साधन।
२.
हात्ती हाँक्ने सिलसिलामा हात्तीलाई तह लगाउन माहुतेद्वारा प्रयोग गरिने, टुप्पो नुहेको र अरू भाग सोझो हुने दुईमुखे काँटा।
३.
कुनै कामकुरा व्यवहारमा परेको वा पारिएको यस्तै कापे वा अड्को (उदा.- मैले अड्कुसे मिलाइसकेकाले त्यो मान्छे उम्किन सक्ने सम्भावना छैन।)।
उदाहरण वाक्य
- मैले अड्कुसे मिलाइसकेकाले त्यो मान्छे उम्किन सक्ने सम्भावना छैन।