अङ्कुरण

Romanized: angkurana, angkuran, ankuran, ankurana

आँकुरा निक्लने काम; बीजमा आँकुरा आउने वा नयाँ आँकुरा लाग्ने काम; फूल वा अन्य वनस्पतिका बीजबाट बिरुवा टुसाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आँकुरा निक्लने काम; बीजमा आँकुरा आउने वा नयाँ आँकुरा लाग्ने काम; फूल वा अन्य वनस्पतिका बीजबाट बिरुवा टुसाउने कार्य वा अवस्था। (जस्तै- अङ्कुरण क्षमता, अङ्कुरण शक्ति आदि)।

सम्बन्धित शब्दहरू