अङ्कुरित
Romanized: angkurita, angkurit, ankurit, ankurita
टुसाएको; पलाएको; आँकुरो आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
टुसाएको; पलाएको; आँकुरो आएको।
२.
कुनै कुरा आँकुरा आए जस्तै प्रकट भएको।