अङ्कुराउनु

Romanized: angkuraaunu, angkuraunu, ankuraaunu, ankuraunu

टुसाउनु; वा पलाउनु, आँकुरा आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
टुसाउनु; वा पलाउनु, आँकुरा आउनु।
२.
कुनै कुरा आँकुरा आए जस्तै प्रकट हुनु।

सम्बन्धित शब्दहरू