अङ्कुश

Romanized: angkusha, angkush, angkusa, ankusha

काँटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काँटा।
२.
वाहनलाई हाँक्ने छडी।
३.
काँटा वा छडीले जस्तै कसैलाई रोक्ने, हाँक्ने वा नियन्त्रित गर्ने साधन।
४.
बन्धन; अड्कुसे।

सम्बन्धित शब्दहरू