अङ्कुशदन्ता

Romanized: angkushadantaa, angkushadanta, angkusadantaa, angkushadant

एउटा सोझो र अर्को तलतिर बाङ्गिएको दाँतवाला (हात्ती); प्रायः नियन्त्रणमा नरहने (हात्ती)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
एउटा सोझो र अर्को तलतिर बाङ्गिएको दाँतवाला (हात्ती); प्रायः नियन्त्रणमा नरहने (हात्ती)।

सम्बन्धित शब्दहरू