अङ्कनीय

Romanized: angkaniya, angkaniy, angkaneeya, ankaniy

अङ्कन (रेकर्ड) गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्कन (रेकर्ड) गर्न योग्य।
२.
चिह्न लगाउन योग्य।
३.
निसान लगाउन योग्य।
४.
मूल्य वा चित्राङ्कन गर्न योग्य।
५.
लेखनीय; उल्लेखनीय।

सम्बन्धित शब्दहरू