अङ्कुशधर
Romanized: angkushadhara, angkushadhar, angkusadhara, ankushadhara
हात्ती सधाउने व्यक्ति; माहुते; हात्तीवाला व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हात्ती सधाउने व्यक्ति; माहुते; हात्तीवाला व्यक्ति।