आँकुरो
Romanized: aamkuro, aankuro, ankuro, amkuro
रुखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; टुसा; मुनु; पिपिरो; चिउलो; अङ्कुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अड्कुर]
१.
रुखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; टुसा; मुनु; पिपिरो; चिउलो; अङ्कुर।
२.
गहुँबारीमा हुने एक प्रकारको लहरे झार; कुटुलीकोसाको बोट।
३.
आँकुरी।