कुरो

Romanized: kuro

कुरो (kuro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कुरो(१)

(नाम [संस्कृत कुटज])
1.
लुगामा बिभने वा टाँसिने एक जातको घाँसको झुस।

कुरो(२)

(नाम [संस्कृत कुर])
१..
कुनै विषयमा कसैलाई केही भन्ने काम; वार्ता; बोली; वचन।
२..
भन्नाको तात्पर्य; भनाइ।
३..
विषय; प्रसङ्ग।
४..
चिज; वस्तु।

सम्बन्धित शब्दहरू