कुखुरो
Romanized: kukhuro
टाउकामा छालाको रातो सिउर हुने, अण्डाबाट चल्ला कोरल्ने, मासु खानका लागि प्रसिद्ध दुईखुट्टे घरपालुवा चरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुक्कुट]
1
टाउकामा छालाको रातो सिउर हुने, अण्डाबाट चल्ला कोरल्ने, मासु खानका लागि प्रसिद्ध दुईखुट्टे घरपालुवा चरो; घडीचरो; कुपङ्खी; कुपक्षी।