कुखुरे

Romanized: kukhure

कुखुरोजस्तो; कुखुराका स्वभावको; कुखुरो खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कुखुरो+ए]

1
कुखुरोजस्तो; कुखुराका स्वभावको; कुखुरो खाने।

सम्बन्धित शब्दहरू