एकखुरे
Romanized: ekakhure
एउटा मात्र खुर भएको; खुर नफाटेको (गधा, टट्टु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
एउटा मात्र खुर भएको; खुर नफाटेको (गधा, टट्टु आदि)।