एकसुर
Romanized: ekasur, ekashura, ekashur, ekasura
एउटा मात्र सोचाइ; एक धुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [एक+सुर]
१.
एउटा मात्र सोचाइ; एक धुन।
२.
वस्तुको कुनै एक कुनो; कोण; छेउ।