कसुर
Romanized: kasur, kashura, kashur, kasura
कसुर (kasur) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कसुर(१)
(नाम [संस्कृत कसेरुक])
१..
लामा लामा पात, कोदाको बालाजस्तो खैरो फूल र रौंजस्ता जरा भएको कन्दफल फल्ने एक बोट।
२..
त्यसैको फल; कसेरुक।
कसुर(२)
(नाम [अरबी कुसूर])
१..
दोष; अपराध; खाइबिराम;।
२..
विशेषतः अज्ञात रूपमा हुने त्रुटि ।
३..
प्रचलित कानुनले निषेध गरेका कामकुरा गरेमा सजायभागी बन्नुपर्ने कार्य; बात।