कसुरदार

Romanized: kasuradaara, kasuradaar, kasuradar, kashuradaara

कसुर वा बिराम गर्ने; दोषी; बापती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कसुर वा बिराम गर्ने; दोषी; बापती।
२.
(नाम) भनी बिराउने वा गरी बिराउने व्यक्ति।

सम्बन्धित शब्दहरू