कपरदार
Romanized: kaparadaara, kaparadaar, kaparadar, kaparadara
शाहकालीन दरबारमा राजाको खजानाको जिन्सी मालसामानको हेरचाह गर्ने उच्च कर्मचारी; जिन्सी खजान्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कपर्दधारक]
१.
शाहकालीन दरबारमा राजाको खजानाको जिन्सी मालसामानको हेरचाह गर्ने उच्च कर्मचारी; जिन्सी खजान्ची।
२.
आधुनिक कालीन राजदरबारको एक साधारण कर्मचारी।