खातिरदार
Romanized: khaatiradaara, khaatiradaar, khaatiradara, khatiradaara
खातिर भएको व्यक्ति; स्वागत, सम्मान, इज्जत, प्रतिष्ठा आदि गरिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
खातिर भएको व्यक्ति; स्वागत, सम्मान, इज्जत, प्रतिष्ठा आदि गरिने व्यक्ति।