खातिर

Romanized: khaatira, khaatir, khatir, khatira

निम्ति; लागि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम यो. [अरबी]

१.
निम्ति; लागि।
२.
(नाम) आदर; सम्मान।
३.
मनमा गडेको कुरा; खुट्को।

सम्बन्धित शब्दहरू