खातिरजामा
Romanized: khaatirajaamaa, khaatirajaama, khaatirajamaa, khatirajaamaa
भलो मनसुबा; आफ्नो कर्तव्य सम्झेर गरिने व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भलो मनसुबा; आफ्नो कर्तव्य सम्झेर गरिने व्यवहार।
२.
सन्तोष; विश्वास।
३.
सान्त्वना; भरोसा।