किनारदार
Romanized: kinaaradaara, kinaaradaar, kinaaradara, kinaradaara
किनार वा पारी भएको; किनारावाल; किनारे (धोती, सारी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
किनार वा पारी भएको; किनारावाल; किनारे (धोती, सारी आदि)।