किन

Romanized: kin, kina

कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द; कुन हेतुले वा के उद्देश्यले? के कारणले? सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत किमर्थम्]

1
कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द; कुन हेतुले वा के उद्देश्यले? के कारणले?

सम्बन्धित शब्दहरू