किन्ना
Romanized: kinnaa, kinn, kinna
गाईभैँसीको शरीरमा टाँसिएर रहने किर्नोजस्तो किरो; औँठ्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गाईभैँसीको शरीरमा टाँसिएर रहने किर्नोजस्तो किरो; औँठ्या।
२.
बिगौती दुध।