किन्नु
Romanized: kinnu
मोल तिरेर कुनै माल लिनु वा आफ्नो हकमा पार्नु; बेसाउनु; खरिद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [संस्कृत क्री > किन्+नु]
1
मोल तिरेर कुनै माल लिनु वा आफ्नो हकमा पार्नु; बेसाउनु; खरिद्नु।