किनारादार
Romanized: kinaaraadaara, kinaaraadaar, kinaaraadara, kinaaradaara
कपडाको छेउछाउमा विशेष किसिमले रँगाएको वा बुनेको बुट्टा वा किनारा भएको; बुट्टेदार फेर भएको; किनारावाल; किनारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कपडाको छेउछाउमा विशेष किसिमले रँगाएको वा बुनेको बुट्टा वा किनारा भएको; बुट्टेदार फेर भएको; किनारावाल; किनारे।