किनार
Romanized: kinaara, kinaar, kinar, kinara
कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी।
२.
नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट; तीर।
३.
छेउछाउ; पार्श्व।