किनारीकृत

Romanized: kinaarikrita, kinaarikrit, kinarikrita, kinarikrit

किनार वा सिमानामा पारिएको; किनारीकरण गरिएको; सीमान्तीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
किनार वा सिमानामा पारिएको; किनारीकरण गरिएको; सीमान्तीकृत।

सम्बन्धित शब्दहरू