दूरीकृत

Romanized: durikrita, durikrit, doorikrita, dureekrita

टाढा पारिएको; दूरीकरण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टाढा पारिएको; दूरीकरण गरिएको।
२.
टाढा भएको; निक्लेको; पन्छेको; संसर्ग छोडेको; नाता तोडेको।
३.
निराकृत।

सम्बन्धित शब्दहरू