अस्त्रीकृत
Romanized: astrikrita, astrikrit, ashtrikrita, astreekrita
धेरै अस्त्रहरू जम्मा गरिएको; हतियारहरूले सुसज्जित; हतियारधारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अस्त्र+ई+कृत]
1
धेरै अस्त्रहरू जम्मा गरिएको; हतियारहरूले सुसज्जित; हतियारधारी।