अधरीकृत
Romanized: adharikrita, adharikrit, adhareekrita, adhareekrit
तल पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तल पारिएको।
२.
हराइएको; पराजित।
३.
हेला गरिएको।