निःशस्त्रीकृत

Romanized: nihshastrikrita, nihshastrikrit, nihsastrikrita, nishastrikrita

हातहतियार खोसिएको; शस्त्रविहीन गराइएको; निश्शस्त्रीकृत; निरस्त्रीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
हातहतियार खोसिएको; शस्त्रविहीन गराइएको; निश्शस्त्रीकृत; निरस्त्रीकृत।

सम्बन्धित शब्दहरू