निःशोध्य

Romanized: nihshodhya, nihshodhy, nishodhya, nihsodhy

शोध गर्नु नपर्ने; सच्याउनु नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शोध गर्नु नपर्ने; सच्याउनु नपर्ने।
२.
स्वच्छ; सफा।

सम्बन्धित शब्दहरू