अशोध्य

Romanized: ashodhya, ashodhy, asodhy, asodhya

शुद्ध पार्न नसकिने; राफसाफ गर्न नमिल्ने (ऋण वा हिसाब)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शुद्ध पार्न नसकिने; राफसाफ गर्न नमिल्ने (ऋण वा हिसाब)।

सम्बन्धित शब्दहरू