अमेध्य

Romanized: amedhy, amedhya

बिस्टा; गुहु; मुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिस्टा; गुहु; मुत।
२.
ज्यादै बिटुलो; फोहोरी।
३.
वाकवाकी लाग्ने; घिनलाग्दो।

सम्बन्धित शब्दहरू