अबाध्य
Romanized: abaadhya, abaadhy, abadhy, abadhya
रोक्न नसकिने; भाँजी हाल्न नसकिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रोक्न नसकिने; भाँजी हाल्न नसकिने ।
२.
नबाँधिएको; बाध्य नभएको।
३.
अनिवार्य नभएको।