बाध्य
Romanized: baadhya, baadhy, badhy, badhya
नियम, विधि, वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको; विवश तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नियम, विधि, वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको; विवश तुल्याइएको।
२.
रोक लगाइएको; छेकिएको।