असाध्य
Romanized: asaadhya, asaadhy, asadhy, ashaadhya
साध्य नभएको; जति उपाय गरे पनि पार नलाग्ने; उपाय नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
साध्य नभएको; जति उपाय गरे पनि पार नलाग्ने; उपाय नलाग्ने।
२.
ज्यादा; धेरै; अति।