संसाध्य
Romanized: samsaadhya, sansaadhya, samsaadhy, sansaadhy
साधना गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+साध्य]
१.
साधना गर्न योग्य।
२.
सिद्ध गर्न लायक।